आज अप्रिल ५ तारिख।बिहिवार।चैत २२ गते
अंग्रेजी मितिः इश्वी सन् २०१८ अप्रिल ५ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत २२ गते।बिहिवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, १९:३४ बजेउप्रान्त षष्ठी।नक्षत्र– अनुराधा, १०:०३ बजेउप्रान्त ज्येष्ठा योग– व्यतीपात, २६:०४ बजेउप्रान्त वरियान्। करण– कौलव, ६:५१ बजेदेखि तैतिल, १९:३४ बजेउप्रान्त गर। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– वृश्चिक।
दोहामा सूर्योदयः ०५:२१ बजे र दोहामा सूर्यास्तः १७:५१ बजे हुनेछ ।
राहुकालः १३:०९ देखी १४:४२ बजे सम्म । शुभ मुहूर्त : ११:११ देखी १२ :११ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम ३३ डिग्री र न्युनतम तापक्रम २५ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७१ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.०० कतारी रियाल रहेको थियो ।