बिज्ञापन

आज जुन २१ तारिख ।बिहिवार।विश्व योग दिवस

अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन २१ तारिख ।बिहिवार। नेपाली मितिः २०७५ साल असार ७ गते ।विश्व योग दिवस।संगीत दिवस
शकसंवत् १९४०।  नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष । तिथि– अष्टमी, ८:१७ बजेउप्रान्त नवमी।नक्षत्र– उत्तरफाल्गुनी, ६:०३ बजेउप्रान्त हस्त। योग–व्यतीपात, ८:२९ बजेउप्रान्त वरियान्। करण– वव, ८:१७ बजेदेखि वालव, १९:३७ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग।  चन्द्रराशि–कन्या।

दोहामा सूर्योदयः बिहान ४:४३ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२६ मा हुनेछ  ।

राहुकालः ०६:२९ देखी ०८ :११ बजे सम्म  । शुभ मुहूर्त : ११:०७ देखी १२:०१ ।

 

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।कडा हावाहुरी चल्ने 

 

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ८३ पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ  रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ


२४ क्यारेट सुन = १५९.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४९.५० कतारी रियाल रहेको थियो ।

आज को खेल

बेलुका ३ बजे डेनमार्क विरुद्ध अस्ट्रेलिया

साँझ ६ बजे फ्रान्स विरुद्ध पेरु

राती ९ बजे अर्जेन्टिना विरुद्ध क्रोएसिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button