आज जुन ८ तारिख ।शुक्रवार।रमादान २३
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन ८ तारिख ।शुक्रवार। नेपाली मितिः २०७५ साल जेठ २५ गते ।रमादान २३ ।
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– नवमी, ८:४२ बजेउप्रान्त दशमी।नक्षत्र–उत्तरभाद्रपदा, १९:२२ बजेउप्रान्त रेवती। योग–आयुष्मान्, १९:१८ बजेउप्रान्त सौभाग्य। करण– गर, ८:४२ बजेदेखि वणिज, २०:४५ बजेउप्रान्त भद्रा। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मीन।
दोहामा सूर्योदयः बिहान ४:४२ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२३ मा हुनेछ ।
राहुकालः ०९:५१ देखी ११:३२ बजे सम्म । शुभ मुहूर्त : ११:०५ देखी १२:०० ।
आज रोजाको समय बिहान ३:१४ देखि बेलुका ६:२६ बजे सम्म रहनेछ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।अपरान्हको समय बाट कडा हावाहुरी चल्ने मौसम विभागले जानकारी दिएको छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ४१ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ५८ रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।