आज मार्च २३ तारिख।शुक्रवार।चैत ९ गते
अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च २३ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत ९ गते।शुक्रवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– षष्ठी, १२:०८ बजेउप्रान्त सप्तमी। नक्षत्र– रोहिणी, १७:०७ बजेउप्रान्त मृगशिरा। योग– प्रीति, ८:४८ बजेदेखि आयुष्मान्, २९:५२ बजेउप्रान्त सौभाग्य। करण– तैतिल, १२:०८ बजेदेखि गर, २३:०३ बजेउप्रान्त वणिज। आनन्दादिमा मित्र योग। चन्द्रराशि– वृष, २८:२३ बजेउप्रान्त मिथुन।
दोहामा सूर्योदयः ०५:३५ बजे र दोहामा सूर्यास्तः १७:४६ बजे हुनेछ ।
राहुकालः १०:१० देखी ११:४० बजे सम्म । शुभ मुहूर्त : ११:१६ देखी १२:०४ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम ३३ डिग्री र न्युनतम तापक्रम २२ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५२ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६८ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.५० कतारी रियाल रहेको थियो ।