बिज्ञापन

इदमा २५ हजार भन्दा बढी यात्रुले कतार-साउदी ओहोरदोहोर गरे

गएको इद अल अधामा अबु सम्रा नाका हुँदै २५ हजार भन्दा बढी यात्रुले कतार देखि साउदी अरेबिया ओहोरदोहोर गरेका छन् ।

भन्सार विभागले सार्वानिक गरेको एक इन्फोग्राफिक अनुसार जुलाई १८ देखि २५ बीच इदको बिदामा जम्मा १०,११७ मध्ये ५,४१८ सवारीले कतार प्रवेश गरेका थिए र ४,६९९ सवारी कतार बाहिरिएका थिए ।

त्यस्तै २६,१२३ यात्रु मध्ये १४,००४ जनाले कतार प्रवेश गरेका थिए र १२,१२८ जना साउदी अरब तर्फ गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button