"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

एह्तेराज एपका समस्याहरूको जवाफ २४ घण्टा भित्र दिइने

एह्तेराज एपमा भएको समस्या ,जिज्ञासा र प्रतिक्रिया, वा प्रश्नको उत्तर दिन स्वास्थ्य मन्त्रालयले नयाँ वेबसाईट सन्चालन गरेको छ ।
प्रश्नहरूको जवाफ २४ घण्टा भित्र दिइने मन्त्रालयले बताएको छ ।

कुनै पनि प्रश्नको लागि फारम भर्न समस्याको विवरण सहित कतारी आईदी पेश गर्नुपर्नेछ ।

एप सम्बन्धी सामान्य जानकारी लिन १६००० र प्राविधिक जानकारीको लागि १०९ डायल गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button