एह्तेराज एपको प्रयोग गर्न नपर्ने
अस्पताल बाहेक अन्य स्थानमा एह्तेराज एपको प्रयोग गर्न नपर्ने भएको छ ।
गएको बुधबार बसेको मन्त्रीपरिषदको बैठकमा भएको निर्णय बमोजिम अनिवार्य एपको प्रयोग खारेज गरिएको हो ।
नियम नोभेम्बर १ देखि लागू हुनेछ ।
नयाँ नियम संगै अब स्थानीय तथा पर्यटकले कतारको स्वास्थ्य क्षेत्र प्रवेश गर्दा मात्र एह्तेराज एपमा हरियो कोड देखाउन पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
43
मनपर्यो
120
खुसी लाग्यो
0
दुःख लाग्यो
1
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो