बिज्ञापन

कतारमा फेरी बढे कोरोना संक्रमित

गत चौबिस घण्टामा देशभर थप २२५ जनामा कोरोना भाइरस संक्रमण र १६६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये ११७ जना स्थानिय र १०८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,२५,७४७ पुगेको छ । भाइरसकै कारण आज १ जनाको ज्यान पनि गएको छ ।  स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २०,४६८ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

हालसम्म जाँच भएको संख्या :२३,१४,६६९ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ७७ जना

आईसीयुमा भर्ना भएका – २ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २७ जना

निको हुनेको संख्या : २,२३,३७६

आज सम्म खोप वितरण :  ३७,३०,८५६

आजको खोप वितरण : २२,३०५

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

नेपालमा

नयाँ संक्रमित : ३,८४०

मृत्यु : ३३

निको भएको : १,९९३

पूरा खोप लगाउनेको संख्या : १५,०३,३१२

जम्मा संक्रमित : ७,४६,६५७

जम्मा निको भएको : ६,४९,०७२

जम्मा मृत्यु : ९,७९१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button