कर्वा बस दैनिक बीस घन्टा चल्ने
कर्वा बसले दैनिक बीस घन्टा सेवा दिने भएको छ ।
कतारको एकीकृत सार्वजनिक यातायात नेटवर्क सिलाले आफ्नो टुइटर मार्फत जानकारी दिँदै बस विश्वकपको अवधिभर बिहान ४ देखि राती १२ बजे सम्म चल्ने बताएको छ ।
त्यस्तै हमाद अन्तर्राष्ट्रिय विमानस्थल संग जोडिएको एल ५५३ र टि ६१२ नम्बरको रुटमा बस २४ सै घन्टा चल्ने सिलाले बताएको छ ।
कर्वा बसको सम्पुर्ण रुट हेर्न यहाँ थिच्नुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
10
मनपर्यो
30
खुसी लाग्यो
2
दुःख लाग्यो
2
रुन मन लाग्यो
6
हाँसो लाग्यो
8
रीस उठ्यो