"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कस्तो अवस्थामा कम्पनीले निकाल्दा हिसाब पाईदैन ?

प्रश्न :  मेरो एक साथीलाई दुई हप्ता अघि बिना कारण कम्पनीले टर्मिनेट गरेकोे छ । त्यसपछि जब उसले आफ्नो ईन्ड अफ सर्भिस लगायत अन्य हिसाबको लागि अनुरोध गर्यो तब म्यानेजमेन्ट पक्षले टर्मिनेट गरिएको कमदारले हिसाब नपाउने भन्दै फिर्ता पठाएको छ  । के मेरो साथीले हिसाब पाउँदैन ? कस्तो अवस्थामा कम्पनीले निकाल्दा हिसाब दिन्न भन्न पाउँछ  ?

उत्तर : श्रम कानून धारा ६१ बाहेक ५४ बमोजिम कामदारलाई कम्पनीले निकाल्दा हिसाब दिनुपर्ने प्रावधान रहेको छ । श्रम कानून धारा ६१ बमोजिम भने कम्पनीले बिना सूचना र बिना हिसाब कामदारलाई निकाल्न पाउनेछ  । जसमा कामदारले आफ्नो पहिचान लुकाएकाे भए , कामको लागि नक्कली प्रमाणपत्र पेश गरेकोे भए , कम्पनीलाई घाटा हुने कुनै काम गरेकोे भए , झगडामा सामेल भए , चोरी गरेकोे भए, कम्पनीको गोप्य सूचना चुहाएमा , कामको बेला रक्सि खाएको भेटिए , लागु औषधी प्रयोग गर्ने गरेकोे भेटिए , बिना कारण ७ दिन भन्दा बढी काममा नआए जस्ता कुराहरू पर्दछन ।

आजको गल्फ टाइम्सको लिगल हेल्पलाइन बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button