तलब सहित वर्षमा कति दिन बिदा पाइन्छ ?
कतार श्रम कानून धारा ७८ बमोजिम प्रत्येक कामदारले हरेक वर्ष तलब सहित निम्न दिनहरूमा बिदा पाउने प्रावधान रहेको छ।
१.इद अल फित्रमा ३ दिन।
२. इद अल अधामा ३ दिन।
३.कतार राष्ट्रिय दिवस।
४.कतार खेलकुद दिवस।
५.कम्पनी बाट तोकिने ३ दिन।
प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय
ठेगाना : अल ओमार मुख्तर राेड,दोहा।
फोन नम्बर : ४०२८८८८८
ईमेल – info@adlsa.gov.qa
वेबसाइट – adlsa.gov.qa
खुल्ने समय : बिहान ७ देखि दिउँसो १:३० बजे सम्म।(शुक्रबार र शनिबार बाहेक)
फेसबूक पेज : प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो