तीन हजार रियाल भन्दा माथिको सामान नल्याउनु : भन्सार विभाग
कतारको भन्सार विभागले तीन हजार रियाल भन्दा माथिको सामान नल्याउन आग्रह गरेको छ ।
हवाई, स्थल र सामुद्रिक मार्गबाट देश प्रवेश गर्ने यात्रुहरूलाई व्यक्तिगत वा उपहारका नाममा तीन हजार रियाल भन्दा माथिको सामान नल्याउन विभागले हिजो एक सूचना जारी गरेको हो । त्यस्तै ती सामान व्यवसायीकका लागि नभई व्यक्तिगत प्रयोगका लागि हुनुपर्ने विभागले बताएको छ ।
पर्यटक र कतारी नागरिकका लागि भन्सार विभागको नियम हेर्न यहाँ थिच्नुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
122
मनपर्यो
117
खुसी लाग्यो
9
दुःख लाग्यो
2
रुन मन लाग्यो
9
हाँसो लाग्यो
8
रीस उठ्यो