धुलो सहितको कडा हावा चल्ने
आज देखि धुलो सहितको कडा हावाहुरी चल्ने रहेको मौसम विभागले जनाएको छ ।
विभागले एक सुचना जारी गर्दै देशभर उत्तरपश्चिमी वायुको प्रभाव हप्तैभरी रहने बताएको छ । सो समय अवधिभर समुन्द्री छाल पनि बढ्ने हुँदा कुनै पनि क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो