फरेस इब्राहिमले दिलाए कतारलाई पहिलो स्वर्ण
कतारको भरोत्ताेलन खेलाडी फरेस इब्राहिमले स्वर्ण पदक जितेका छन् ।
जापानमा जारी टोक्यो ओलम्पिक्समा ९६ किलो तौल समुहको प्रतियोगितामा इब्राहिमले पदक जितेका हुन् । यो संगै कतारले ओलम्पिक इतिहासमै पहिलो स्वर्ण जितेको हो ।
उनले स्न्याचमा ११७ र क्लीन एण्ड जर्कमा २२५ सहित कुल ४ सय २ भार उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो