"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बिदामा काम लगाए कति हिसाब पाईन्छ ?

प्रश्न : हामी एक हाइपरमार्केटमा काम गर्दछौ र सबैलाई थाहा भएकै कुरा हो हामीले अरु भन्दा धेरै ड्युटी गर्नुपर्छ । तर के इदमा पनि हामीलाई बिदाको व्यवस्था हुँदैन ? मुस्लिम बाहेक हामी कोही पनि इदमा छुट्टी बस्न पाउदैनौ । हामीलाई यस्तो बिदामा काम गर्दा पनि ओभरटाइम दिदैन । इदको बिदामा काम गर्नुपर्दा तलबको कस्तो प्रावधान छ ?

उत्तर : कतारको श्रम कानूनले सबै धर्मका कमदारलाई भेदभाव नहुने गरी हरेक इदमा तिन दिन बिदा दिएको छ । यदि इदको बिदामा कम्पनीले काम लगाउनु परेको खण्डमा ओभरटाइम दिनुपर्ने हुन्छ । यदि इद शुक्रबार, शनिबार वा अन्य कुनै बिदामा परे त्यसको एक दिन अगाडि वा पछाडि बिदा दिएर भरपुर गर्न पाइनेछ ।

कतार श्रम कानून अन्तर्गत धारा ७८ बमोजिम बिदाको समयमा काम लगाए काम गरेजतिको समय ओभरटाइम दिनुपर्नेछ । कम्पनीले अरु कुनै दिन बिदा दिएर वा साधारण दिनको भन्दा १५० % ले कम नहुने गरी हिसाब दिनुपर्ने हुन्छ ।

गल्फ टाइम्सको लिगल हेल्पलाइन बाट साभार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button