बिहिबारसम्म जाडो हुने
कतारमा जाडो अझै केही दिन रहने भएको छ । मौसम विभागले रिपोर्ट सार्वजनिक गर्दै आउने बिहिवारसम्म जाडो विशेषगरि राती र बिहानको समयमा बढी रहने बताएको हो । यस समयमा न्यूनतम तापक्रम दक्षिणी भुभागमा १० डिग्री सेल्सियस सम्म झर्ने विभागले जनाएको छ ।
عودة نشاط الرياح الشمالية مجدداً من الإثنين مع غبار مثار أحياناً وأمواج عالية وانخفاض في درجات الحرارة. #قطر
Northerly windy conditions return from Monday with blowing dust at times, high waves and a drop in temperatures#Qatar pic.twitter.com/azWKZFpQIM
— أرصاد قطر (@Qatar_Weather) February 29, 2020
सोमबारदेखि बिहीबार सम्म धुलो सहितको कडा हावाहुरी चल्दा जाडो बढी रहने विभागले बताएको छ ।
विभागले यश अवधिभर समुन्द्री गतिविधि नगर्न र पछिल्लो मौसम अपडेटका लागि आफ्नो आधिकारिक समाजिक संजाल फलो गर्न पनि आग्रह गरेको छ ।