बिज्ञापन

भेन्डाेम मलको दोस्रो तल्लाबाट खसेका बालकको ज्यान गयो

भेन्डाेम मलको दोस्रो तल्लाबाट खसेका बालकको मृत्यु भएको छ ।

गएको हप्ता मलको दोस्रो तल्ला बाट खसेका तीन वर्षिय बालक खालिद वलिद बेसिसो गम्भीर घाइते भएका थिए ।

मलको व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै बालक घाइते भएको पुष्टि गरेको थियो र घटना बारे सत्यतथ्य पत्ता लगाउन नजिकबाट अनुसन्धानको काम भैरहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button