मन्त्रालयले दिउँसो बाईक मार्फत हुने फुड डेलिभरीलाई रोक लगायो
श्रम मन्त्रालयले दिउँसो बाईक मार्फत हुने फुड डेलिभरीलाई रोक लगाएको छ ।
आज जुलाई १ देखि सेप्टेम्बेर १५ सम्म लागु हुने गरि बिहान १० देखि दिउँसो ३:३० बजे सम्म मन्त्रालयले बाईक डेलिभरी माथि रोक लगाएको हो । नियम अनुसार अब खाना डेलिभरी गर्न कम्पनीहरुले बाइकको विकल्पमा कारको प्रयोग गर्नुपर्नेछ ।
गर्मीको समयमा बाइक डेलिभरी कर्मचारीले भोग्नुपरेको समस्या बारे सामाजिक संजालमा केहि समययता बहस चलिरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो