लुसेलमा नयाँ मूर्तिकला राखियो
अरबी पुरुषले शिरमा लगाउने ‘इगल’को नयाँ मूर्तिकला लुसेलमा अनावरण गरिएको छ ।
कतारी कलाकार शौक अल मनाले डिजाइन गरेको उक्त मूर्तिकलाले कतारको इतिहास र परम्परा झल्काएको छ । इगल कतारको पहिरन अनुसार शिरमा स्कार्फको माथि लगाउने एक प्रकारको कालो डोरी हो।
विश्वकप आयोजनाको उत्सव मनाउन कतार म्युजियमले सार्वजनिक स्थालमा राख्ने विभिन्न ४० कलाकृति मध्येको यो एक अंश रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो