विमानस्थलबाट ४.१ केजी चरेस बरामद
कतारको भन्सार विभागले हमाद विमानस्थलबाट ४.१ केजी चरेस बरामद गरेको छ ।
एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा लगेज भित्र चरेस लुकाएर ल्याइएको पत्ता लागेको थियो।
विमानस्थलमा अवैध सामान तथा तस्करहरुको हाउभाउ समेत पत्ता लगाउने अत्याधुनिक मेसिन भएकाले सावधान रहन विभागले बारम्बार भन्दै आइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
1
मनपर्यो
1
खुसी लाग्यो
5
दुःख लाग्यो
0
रुन मन लाग्यो
2
हाँसो लाग्यो
2
रीस उठ्यो