हमाद विमानस्थल क्षेत्रमा हिजो सबैभन्दा बढी वर्षा
हमाद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा हिजो सबैभन्दा बढी वर्षा भएको छ ।
मौसम विभागले जारी गरेको विवरण अनुसार विमानस्थल क्षेत्रमा १५.१ मिलिमिटर वर्षा भएको छ । त्यस्तै उत्तर तर्फको अल जुमेलिया क्षेत्रमा सबैभन्दा कम १.१ मिलिमिटर वर्षा भएको विभागले बताएको छ ।
यस्तो छ अन्य क्षेत्रको विवरण :
अल शाहनिया- १.७ मिमी
कतार युनिभर्सिटी – ७.९ मिमी
लुसेल – ९ मिमी
दोहा – ८.८ मिमी
अल रायन – ५.२ मिमी
मुकेनिस – ४.३ मिमी
अल वक्रा – ६.४ मिमी
अल कराना – २.४ मिमी
अबू सामरा – १२ मिमी
तुरेना – ९.८ मिमी
सुदन्थिले – ४.७ मिमी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
3
मनपर्यो
0
खुसी लाग्यो
8
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो