"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

४९ औं अमिर कपको फाइनल खेल हेर्न जान के-के गर्नुपर्छ ?

४९ औं अमिर कप प्रतियोगिताको फाइनल खेल यहि अक्टोबर २२ मा हुँदैछ ।

उपाधिको लागि अल साद्द र अल रय्यान कल्बबिच आमनेसामने हुनेछ । सोही दिन फाइनल खेल आयोजना हुने अल थुमामा रंगशालाको उद्घाटन पनि हुँदैछ ।

अमिर कपको फाइनल खेल हेर्न केके गर्नुपर्छ ?

१. भिसा कार्डको प्रयोग गरि अनलाइन मार्फत टिकट खरिद गर्नुहोस । यसपटक खुला टिकट बिक्री भएको छैन । टिकट खरिद गर्न यहाँ   थिच्नुहोस् ।

२. टिकट खरिद गरेपछी फ्यान आईडीको लागि दर्ता गर्नुहोस । फ्यान आईडी बिना रंगशाला भित्र प्रवेश पाइने छैन । फ्यान आईडी दर्ता गर्न यहाँ  थिच्नुहोस् ।

फ्यान आईडीको उदाहरण ।

३. फ्यान आईडी कतार पोस्टले निशुल्क आफ्नै कोठा सम्म डेलिभरी गरिदिनेछ । यसका अलवा आईडी क्युएनसिसिमा राखिएको काउन्टर बाट हरेक दिन बिहान १० देखि राती ११ बजे सम्म लिन सकिनेछ ।

४. फ्यान आईडीको लागि कतारी आईडी , त्यसका लागि दर्ता पुष्टि भएको इमेल र एह्तेराज एपमा खोप लगाएको गोल्डेन फ्रेम वा भाइरस बाट निको भएको चिन्ह अनिवार्य हुनुपर्नेछ ।

५. खेल हेर्न फ्यान आईडी साथमा बोकेर रंगशाला जानुहोस । उक्त आईडी बोक्दा सोही दिन रंगशाला आउन जान निशुल्क मेट्राे चढ्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button