"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

९ स्टेशनमा ३५ वटा गेट थपियो

फिफा विश्वकपको तयारीका लागि कतार रेलले ९  स्टेशनमा ३५ वटा गेट थपेको छ ।

ती स्टेशनहरु सिधै रंगशाला र फ्यान जोनसंग जोडिएका छन् । प्रतियोगिताको समयमा दर्शकको गतिविधिलाई  सहजीकरण गर्न गेटले मद्दत पुर्याउने कतार रेलले बताएको छ ।

डिसेम्बर २३ सम्म हय्या कार्ड भएका दर्शकले मेट्राे निशुल्क चढ्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
30
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button