अप्रिल २ देखि रमादान महिना सुरु हुने
इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमादान महिना खगोलिय हिसाब अनुसार यो वर्ष अप्रिल २ तारिख शनिबार देखि सुरु हुने अनुमान गरिएको छ।
साउदी अरेबियाको उम अल कुरा क्यालेन्डरको अनुसार अप्रिल १ तारिख शुक्रबार दोह्राको स्थानीय समय अनुसार साँझ ६:१६ बजे अर्धचन्द्रमा देखिनेछ ।
त्यस्तै यो वर्षको इद अल फित्र मे २ तारिख पर्नेछ ।
यद्यपि इस्लामिक परम्परा अनुसार अर्धचन्द्रमा हेरेर मात्रै रमादान महिनाको घोषणा हुने गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment