अमिरबाट जेलजीवन बिताइरहेका २१ नेपालीलाई आममाफी
रमादानको अवसरमा जेलजीवन बिताइरहेका २१ नेपालीले आममाफी पाएका छन् ।
आममाफी पाउनेहरुमा याैनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भाेगिरहेका नेपाली रहेको कतारस्थित नेपाली दूतावासले बताएको छ ।
निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदिहरुलाई आममाफी दिने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो