अवैध ट्याक्सी चालक तथा कम्पनीलाई मन्त्रालयको चेतावनी
अवैध ट्याक्सी चालक तथा कम्पनीलाई यातायात मन्त्रालयले चेतावनी दिएको छ ।
कतारमा हाल उबर,कर्वा,क्यु ड्राइभ,बद्र,अबर,जुम गरि जम्मा ६ वटा मात्र राइड सेरिङ कम्पनी दर्तामा रहेको मन्त्रालयले बताएको छ । दर्तामा रहेका बाहेक अन्य कम्पनी तथा चालकविरुद्ध कानूनी प्रक्रियामा जाने मन्त्रालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
19
मनपर्यो
2
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
2
हाँसो लाग्यो
0
रीस उठ्यो