"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

आज अक्टोबर १८, बिहिवार, “महानवमी”

अाजको पञ्चाङ्ग

अंग्रेजी मितिः इश्वी सन् २०१८ अक्टोबर १८ तारिख।,। बिहिवार नेपाली मितिः २०७५ साल कात्तिक १ गते। – महानवमी

शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष।

तिथि– नवमी, १२:५८ बजेउप्रान्त दशमी। नक्षत्र– श्रवण, २२:०४ बजेउप्रान्त धनिष्ठा। योग– धृति, ७:१८ बजेउप्रान्त शूल। करण– कौलव, १२:५८ बजेदेखि तैतिल, भोली बिहान २: १५ बजेउप्रान्त गर। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मकर ।

दोहामा सूर्योदयः बिहान ५:३३ बजे र दोहामा सूर्यास्तः साँझ १७:०४ मा हुनेछ  ।

राहुकालः १२:४४ देखी १२:४५ सम्म  । शुभ मुहूर्त : १२:४५ देखी दिउँसो १४:०१ बजे सम्म ।

विजया दशमी : भोली

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम २३ डिग्री सेल्सियस बिच रहने छ ।
आज कतारका केही स्थानमा  हिजोको जस्तै चट्याङ सहित् छिट्फुट बर्षा र धुलो हावाहुरी चल्ने छ । 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली दर ३२ रुपैंयाँ ३१ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ

२४ क्यारेट सुन = १५४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४४ .५० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button