आज अगस्ट २६ तारिख। आइतवार।जनै पूर्णिमा
पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ अगस्ट २६ तारिख। आइतवार। नेपाली मितिः २०७५ साल भदौ १० गते । जनै पूर्णिमा शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– पूर्णिमा, १६:१८ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– धनिष्ठा, १२:४९ बजेउप्रान्त शतभिषा। योग– अतिगण्ड, २२:०२ बजेउप्रान्त सुकर्मा। करण– वव, १६:१८ बजेदेखि वालव, २९:०७ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– कुम्भ।
दोहामा सूर्योदयः बिहान ०५:११ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:०० मा हुनेछ ।
राहुकालः :०८:२५ देखी १०:०० बजे सम्म । शुभ मुहूर्त : ११:३६ देखी दिउँसो १२ बजे सम्म ।
- १ दिन पछी – जनै पूर्णिमा / रक्षा बन्धन / अन्तर्राष्ट्रिय लैगिंक समानता दिवस
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३० रुपैंयाँ ६४ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४१.०० कतारी रियाल रहेको थियो ।