आज अप्रिल १४ तारिख, नेपाली नयाँ वर्ष
[bs-quote quote=”क्युएन खबर परिवारको तर्फबाट नयाँ वर्ष २०७५ को पावन अवसरमा विदेशमा र स्वदेश रहनु भएका सम्पूर्ण शुभेच्छुकहरुमा सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना !!!” style=”style-13″ align=”center” author_name=”निमा भुसाल र अनिल मगर” author_job=”QNKhabar- कतारको हालखबर ” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2018/01/qn-1.png” author_link=”https://qnkhabar.comm/”][/bs-quote]
अाजको पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ अप्रिल १४ तारिख। नेपाली मितिः २०७५ साल वैशाख १ गते। शनिबार। (नेपाली नयाँ वर्ष) शकसंवत् १९३९। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– त्रयोदशी बिहान ६:४१ बजे सम्म उप्रन्त चतुर्दशी। नक्षत्र– उत्तरभाद्रपदा भोली बिहान १:५८ बजे सम्म उप्रन्त रेवती। योग– ऐन्द्र भोली बिहान १२:३६ बजे सम्म वणिज करण– तैतिल, ६:४१ बजेदेखि विश्ती, चन्द्रराशि– मीन राशिमा |
दोहामा सूर्योदयः बिहान ५:१२ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ ५:५६ मा हुनेछ । ।
राहुकालः ०८:२५ देखी ०९:५९ बजे सम्म । शुभ मुहूर्त : ११:०९ देखी ११:५९ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम ३४ डिग्री र न्युनतम तापक्रम २५ डिग्री सेल्सियस बिच रहने छ ।
हिजो को भन्दा केही गर्मी बड्ने र कतारका केही स्थानमा हलुका पानी पर्ने सम्भावना रहेको मौसम बिभागले जनाएको छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५७ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६६.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५६.०० कतारी रियाल रहेको थियो ।