बिज्ञापन

आज अप्रिल १ तारिख।आइतवार।चैत १८ गते। विश्व मुर्ख दिवस

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ३१ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत १८ गते।आइतवारशकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:१६ बजेउप्रान्त द्वितीया।नक्षत्र– हस्त, ६:०६ बजेउप्रान्त चित्रा।  योग– व्याघात, २८:०० बजेउप्रान्त हर्षण। करण– कौलव, १७:१६ बजेदेखि तैतिल, २९:०६ बजेउप्रान्त गर। आनन्दादिमा मानस योग। चन्द्रराशि– कन्या, १८:१० बजेउप्रान्त तुला।  

दोहामा सूर्योदयः ०५:२६ बजे  र दोहामा सूर्यास्तः १७:४९ बजे हुनेछ ।

राहुकालः  ०८:३४ देखी १०:०६ बजे सम्म  । शुभ मुहूर्त : ११:१३ देखी १२:०२ ।

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम ३२ डिग्री र न्युनतम तापक्रम २३ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button