बिज्ञापन

आज अप्रिल ६ तारिख।शुक्रवार।चैत २३ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ अप्रिल ६ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत २३ गते।शुक्रवारशकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, १९:३४ बजेउप्रान्त षष्ठी।नक्षत्र– षष्ठी, २१:१५ बजेउप्रान्त सप्तमी योग– वरियान्, २६:२५ बजेउप्रान्त परिघ। करण– गर, ८:२२ बजेदेखि वणिज, २१:१५ बजेउप्रान्त भद्रा। आनन्दादिमा चर योग। चन्द्रराशि–  वृश्चिक, १२:११ बजेउप्रान्त धनु।  

दोहामा सूर्योदयः ०५:२० बजे  र दोहामा सूर्यास्तः १७:५२ बजे हुनेछ ।

राहुकालः  १०:०३   देखी ११:३६ बजे सम्म  । शुभ मुहूर्त : ११:११ देखी १२ :०१  

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम ३२ डिग्री र न्युनतम तापक्रम २५ डिग्री सेल्सियस बिच रहने छ ।

 

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६३ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.०० कतारी रियाल रहेको थियो ।

बिज्ञापन : कतारमा नेपाली चलचित्र शत्रु गते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button