आज जुन १२ तारिख ।मङ्गलवार।रमादान २७
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन १२ तारिख ।मङ्गलवार। नेपाली मितिः २०७५ साल जेठ २९ गते ।रमादान २६ ।
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– रयोदशी, ५:४८ बजेदेखि चतुर्दशी, २८:०३ बजेउप्रान्त औंसी।नक्षत्र–कृत्तिका, १८:३५ बजेउप्रान्त रोहिणी। योग– सुकर्मा, १२:२५ बजेउप्रान्त धृति। करण–वणिज, ५:४८ बजेदेखि भद्रा, १६:५८ बजेपछि शकुनि, २८:०३ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा गद योग। चन्द्रराशि–वृष।
दोहामा सूर्योदयः बिहान ४:४२ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२४ मा हुनेछ ।
राहुकालः ०६:२८ देखी ०८ :१० बजे सम्म । शुभ मुहूर्त : ११:०५ देखी १२:०० ।
आज रोजाको समय बिहान ३:१४ देखि बेलुका ६:२७ बजे सम्म रहनेछ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३५ डिग्री सेल्सियस बिच रहने छ । कडा हावाहुरी चल्ने मौसम विभागले जानकारी दिएको छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ५५ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ७१ रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।