आज जुन २१ तारिख ।बिहिवार।विश्व योग दिवस
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन २१ तारिख ।बिहिवार। नेपाली मितिः २०७५ साल असार ७ गते ।विश्व योग दिवस।संगीत दिवस
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष । तिथि– अष्टमी, ८:१७ बजेउप्रान्त नवमी।नक्षत्र– उत्तरफाल्गुनी, ६:०३ बजेउप्रान्त हस्त। योग–व्यतीपात, ८:२९ बजेउप्रान्त वरियान्। करण– वव, ८:१७ बजेदेखि वालव, १९:३७ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग। चन्द्रराशि–कन्या।
दोहामा सूर्योदयः बिहान ४:४३ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२६ मा हुनेछ ।
राहुकालः ०६:२९ देखी ०८ :११ बजे सम्म । शुभ मुहूर्त : ११:०७ देखी १२:०१ ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।कडा हावाहुरी चल्ने
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ८३ पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४९.५० कतारी रियाल रहेको थियो ।
आज को खेल
बेलुका ३ बजे डेनमार्क विरुद्ध अस्ट्रेलिया
साँझ ६ बजे फ्रान्स विरुद्ध पेरु
राती ९ बजे अर्जेन्टिना विरुद्ध क्रोएसिया