आज जुन २९ तारिख ।शुक्रवार।दही-चिउरा खाने दिवस
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन २९ तारिख ।शुक्रवार। नेपाली मितिः २०७५ साल असार १५ गते ।दही-चिउरा खाने दिवस
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष । तिथि–रतिपदा, ११:२४ बजेउप्रान्त द्वितीया।नक्षत्र– पूर्वाषाढा, १४:४६ बजेउप्रान्त उत्तराषाढा। योग–ऐन्द्र, २७:३० बजेउप्रान्त वैधृति। करण– कौलव, ११:२४ बजेदेखि तैतिल, २४:२४ बजेउप्रान्त गर। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– धनु, २१:२५ बजेउप्रान्त मकर।
दोहामा सूर्योदयः बिहान ४:४५ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२८ मा हुनेछ ।
राहुकालः ०६:२९ देखी ०८ :११ बजे सम्म । शुभ मुहूर्त : ११:०७ देखी १२:०१ ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४२ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर ३० रुपैंयाँ १५ पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ ३१ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १४६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५६.५० कतारी रियाल रहेको थियो ।