आज जुलाई ६ तारिख ।शुक्रवार।असार २२ गते
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुलाई ६ तारिख ।शुक्रवार। नेपाली मितिः २०७५ साल असार २२ गते ।
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष । तिथि–अष्टमी, २०:१० बजेउप्रान्त नवमी।नक्षत्र– रेवती, २७:३५ बजेउप्रान्त अश्विनी। योग– अतिगण्ड, २७:०८ बजेउप्रान्त सुकर्मा। करण– वालव, ८:१३ बजेदेखि कौलव, २०:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– मीन, २७:३४ बजेउप्रान्त मेष।
दोहामा सूर्योदयः बिहान ४:४८ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२८ मा हुनेछ ।
राहुकालः ०९ :५७ देखि ११ :३९ बजे सम्म । शुभ मुहूर्त :११:११ देखि १२:०५ सम्म ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर ३० रुपैंयाँ २० पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ ३६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४६.५० कतारी रियाल रहेको थियो ।
बेलुका ५ बजे उरुग्वे विरुद्ध फ्रान्स
राति ९ बजे ब्राजिल विरुद्ध बेल्जियम