आज र भोलि पानी पर्ने
मौसम विभागले आज र भोलि देशभर वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
वर्षाको सम्भावना बारे विभागले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएको छ ।
मौसम हल्का देखि पुरै बदली भै प्राय स्थानमा मेघगर्जन सहित वर्षा हुनेछ । कडा हावाहुरी चल्ने र प्रत्यक्षता २ किलोमीटर भन्दा तल झर्ने विभागको रिपोर्टमा उल्लेख छ ।
सो समयमा समुन्द्री गतिविधि नगर्न र सहि सूचनाको लागि आधिकारिक श्रोत हेर्न विभागले सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
8
मनपर्यो
43
खुसी लाग्यो
9
दुःख लाग्यो
1
रुन मन लाग्यो
6
हाँसो लाग्यो
110
रीस उठ्यो