आज सेप्टेम्बर १९ तारिख।बुधवार।संविधान दिवस
अाजको पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ सेप्टेम्बर १९ तारिख। बुधवार । नेपाली मितिः २०७५ साल असोज ३ गते । संविधान दिवस
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– दशमी, २२:५६ बजेउप्रान्त एकादशी। नक्षत्र– पूर्वाषाढा, १२:२२ बजेउप्रान्त उत्तराषाढा। योग– शोभन, २७:५५ बजेउप्रान्त अतिगण्ड। करण– तैतिल, ९:५८ बजेदेखि गर, २२:५६ बजेउप्रान्त वणिज। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– धनु, १९:०० बजेउप्रान्त मकर।
दोहामा सूर्योदयः बिहान ०५:२१ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १७:३३ मा हुनेछ ।
राहुकालः ११:२७ देखी १२:५८ बजे सम्म । शुभ मुहूर्त : ११:०६ देखी दिउँसो ११:५५ बजे सम्म ।
भोली – नेपालको संविधान दिवस (दूतावासले संविधान दिवस मनाउने)
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ३२ डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३१ रुपैंयाँ ६७ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५०.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५०.०० कतारी रियाल रहेको थियो ।