आज सेप्टेम्बर ७ तारिख।शुक्रवार।भदौ २२ गते
पञ्चाङ्ग
अंग्रेजी मितिः इश्वी सन् २०१८ सेप्टेम्बर ७ तारिख।शुक्रवार। नेपाली मितिः २०७५ साल भदौ २२ गते ।निजामती सेवा दिवस
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।
तिथि– द्वादशी, ६:३४ बजेदेखि त्रयोदशी, २८:०८ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– तिष्य, ११:३८ बजेउप्रान्त अश्लेषा। योग– परिघ, २२:२१ बजेउप्रान्त शिव। करण– तैतिल, ६:३४ बजेदेखि गर, १७:२१ बजेपछि वणिज, २८:०८ बजेउप्रान्त भद्रा। आनन्दादिमा उत्पात योग।
दोहामा सूर्योदयः बिहान ०५:१६ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १७:४६ मा हुनेछ ।
राहुकालः :९:५८ देखी ११:३१ बजे सम्म । शुभ मुहूर्त : ११:०६ देखी दिउँसो ११:५६ बजे सम्म ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ३९ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ । विहानीपख हुस्सु लाग्ने ।
आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली दर ३१ रुपैंयाँ ४३ पैसा रहनेछ ।
*अन्तरराष्ट्रिय दर, दिनमा २/३ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५१.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४१.५० कतारी रियाल रहेको थियो ।