कतारी आईडी भएकालाई म्युजियम घुम्न पैसा नलाग्ने
आज नोभेम्बर २७ गतेदेखि कतार आइडी भएकालाई देशभरका सबै संग्रहालयमा प्रवेश नि:शुल्क भएको छ ।
देशको इतिहास,उत्कृष्ट कला र सांस्कृतिको अनुभव लिन संग्रहालय समितिले सबैलाई आग्रह गरेको छ ।
नेशनल म्युजियम अफ कतार, म्युजियम अफ इस्लामिक आर्टस र ३-२-१ कतार ओलम्पिक तथा स्पोर्ट्स म्युजियममा प्रवेश निशुल्क गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
24
मनपर्यो
80
खुसी लाग्यो
6
दुःख लाग्यो
3
रुन मन लाग्यो
1
हाँसो लाग्यो
7
रीस उठ्यो