"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतार आएको ३० दिन भित्र आईडी नलगाए के हुन्छ ?

कतार प्रवेश गरेको एक महिना भित्र आवास अनुमतिपत्र अर्थात आईडीको प्रक्रिया सुरु गरिसकेको हुनुपर्दछ ।

कतारको श्रम कानून अन्तर्गत आप्रवासीको प्रवेश, निकास, र बसोबास नियमन गर्ने कानून नं. २१ को धारा (१०) को आधारमा (अनुच्छेद १) अनुसार रोजगारदाताले आप्रवासीलाई देश प्रवेश गरेको मितिदेखि ३० दिनभित्र सम्बन्धित कार्यालयबाट आईडीको प्रक्रिया अगाडी बढाइसकेको हुनुपर्दछ ।

त्यसका लागि आप्रवासीले प्रक्रिया अस्वीकार गर्न भने पाउँदैनन् ।

मन्त्रालयको जानकारी ।

यदि रोजगारदाता वा आप्रवासीले नियम पालना नगरेको खण्डमा १०,००० कतारी रियालसम्मको जरिवाना हुनसक्ने नियम छ ।

नियम उल्लंघन भएको खण्डमा आन्तरिक मन्त्रालयको कार्यालयमा सो बारे निवेदन पेश गरे कतार प्रवेश गरेको दिन देखि प्रत्येक दिनको १० रियालको दरले अधिकतम ६ हजार रियाल सम्मको जरिवाना भने तिर्नुपर्ने हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
14
मनपर्‍यो
खुसी लाग्यो
45
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
9
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button