बिज्ञापन

कोभिडबाट निको भएकाले खोप लगाएको व्यक्ति सरह मान्यता पाउने

कोभिड-१९ लागेर निको भएका व्यक्तिले पनि खोप लगाएको व्यक्ति सरह नै मान्यता पाउने भएको छ ।

पछिल्लो १२ महिना भित्र कोभिड लागेर निको भएका खोप नलगाएको व्यक्तिले एह्तेराज एपमा प्रमाण देखाउन सके खोप लगाएको व्यक्ति सरह मान्यता पाउने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यसअघि खोप नलगाएका व्यक्तिलाई मल,सरकारी कार्यालय,बैंक लगायत थुप्रै स्थानमा प्रवेश नदिइने नियम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
22
मनपर्‍यो
खुसी लाग्यो
66
खुसी लाग्यो
दुःख लाग्यो
10
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
23
हाँसो लाग्यो
रीस उठ्यो
12
रीस उठ्यो
बिज्ञापन
Back to top button