"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कोरोना निको भएको तीन महिनापछि बुस्टर डोज लगाउँदा उचित हुने

कोभिड-१९ संक्रमण भै निको भएकाहरूलाई निको भएको तीन महिनापछि बुस्टर डोज लिन हमाद जनरल अस्पतालका मेडिकल निर्देशक डाक्टर युसेफ अल मस्लामनीले सल्लाह दिनुभएको छ ।

“निको भएको ६ देखि ९ महिनासम्म कोभिड विरुद्ध  शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय भएर बस्छ । यद्यपि तीन महिना पछि बुस्टर डोज लगाउन हामी सल्लाह दिन्छौं “, कतार टिभीको एक कार्यक्रममा डाक्टर मस्लामनीले बताउनुभएको छ ।

डाक्टर मस्लामनीको अनुसार निको भएर यात्रा गर्नुपर्ने अवस्थामा एक महिनापछि खोप लगाउँदा उचित हुनेछ । अन्य देशको तुलनामा कतारले कोरोनाभाइरसबाट निको भएकाहरुलाई खोप लगाए सरह नै मान्यता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
17
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button