गर्मीको लहर चल्ने
कतार मौसम विभागको पछिल्लो मौसम अद्यावधिक अनुसार खाडी क्षेत्र हप्ताको अन्त्यमा ठूलो गर्मीको लहरबाट प्रभावित हुने भएको छ।
भारतको मौसमी न्यूनताको गहिराईको कारणले यसको प्रभाव कतारमा शुक्रबार सबैभन्दा बढी देखिनेछ । विभागको अनुआसर सो समयमा तापक्रम ४९ डिग्री सम्म पुग्ने अपेक्षा गरिएको छ।
ارتفاع في درجات الحرارة خلال عطلة نهاية الأسبوع #قطر
Rise in temperatures during the weekend #Qatar pic.twitter.com/oyCRAXqThy— أرصاد قطر (@qatarweather) July 9, 2024
विशेषगरी दिनको समयमा सावधानी अपनाउन र बाहिरी गतिविधिहरूबाट टाढा रहन विभागले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
44
मनपर्यो
18
खुसी लाग्यो
120
दुःख लाग्यो
34
रुन मन लाग्यो
11
हाँसो लाग्यो
12
रीस उठ्यो