बिज्ञापन

गर्मी बढ्ने

भोलि मे १२ देखि १४ सम्म तापक्रम वृद्धि हुने अपेक्षा गरिएको छ।

कतार मौसम विभागको पछिल्लो मौसम अपडेट अनुसार यस अवधिमा तापक्रम ३८ डिग्री देखि अधिकतम ४३ डिग्री सेल्सियससम्म रहनेछ।

विभागले अन्य थप कुनै चेतावनी भने दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
2
रीस उठ्यो
बिज्ञापन
Back to top button