दुव्र्यवहारमा परेका श्रमिकहरुले मन्त्रालयमा उजुरी दिन मिल्ने
आफ्नो मालिक वा रोजगारदाता बाट अपहेलनामा परेका श्रमिकहरुलाई आन्तरिक मन्त्रालयले मार्फत बोर्डर पासपोर्ट र आप्रवाशी मामिला जेनेरल निर्देशानलयको कार्यलयमा लिखित उजुरी दिन ध्यानकार्षण गरेको छ । मन्त्रालयले हिजो हुकमी पेजको ट्वीटर मार्फत जानकारी गराएको छ ।कतारी आइडी अथवा पासपोर्टको कपी र लिखित उजुरी आन्तरिक मन्त्रालयको सर्च एन्ड फलो अप शाखामा निःशुल्क रुपमा पेश गर्न सकिनेछ ।
थप जानकारीको लागी
आन्तरिक मन्त्रालय दोहा
फोन नं ४४३३००००
फ्याक्स ४४३२२९२७
इमेल info@moi.gov.qa
अनलाइन मार्फत उजुरी दिने लिकं
http://portal.www.gov.qa/wps/portal/services/inviduallandingpages/labor%20services/submitacomplaintagainstsponsorincaseofabuse/!ut/p/a0/04_Sj9CPykssy0xPLMnMz0vMAfGjzOIt_S2cDS0sDNz9fVyNDTyDHT2d_HzdDA1CjPULsh0VAZGTuVA!/?highlightQuery=Sponsor
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।