नाकाबन्दी लगाउने देशहरूको सामान हटाउन मन्त्रालयको निर्देशन
कतार माथि नाकाबन्दी लगाउने राष्ट्रहरुको सामान आफ्नो पसल तथा व्यवसायीक कम्प्लेक्सहरु बाट हटाउन अर्थ तथा वाणिज्य मन्त्रालयले निर्देशन दिएको छ।मन्त्रालयले साउदी अरेबिया,युएई,बहराइन र इजिप्टको कुनैपनि सामान तत्काल हटाउन सूचना जारी गरेको हो।
मन्त्रालय अन्तर्गतको उपभोक्ता बचाउ विभागको निरीक्षकले भोलि बाट देशभरको पसल तथा सपिङ कम्प्लेक्स मा निरीक्षण गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयको सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो