निषेधित समयमा काम लगाए उजुरी गर्न मन्त्रालयको आग्रह
कतारले यसै महिनाबाट बिहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्म खुला ठाउँमा काम गर्न प्रतिबन्ध लगाएको छ । नियम कुनै पनि किसिमले उल्लङ्घन भए उजुरी गर्न श्रम मन्त्रालयले बताएको छ ।
उजुरी गर्दा कुनै पनि व्यक्तिगत प्रश्न नसोधिने र उजुरी बारे कम्पनीलाई थाहा नदिइने मन्त्रालयले भनेको छ ।
उजुरी श्रम निरीक्षण विभागको फोन नम्बर ४०२८८१०१ मा गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
5
मनपर्यो
12
खुसी लाग्यो
1
दुःख लाग्यो
1
रुन मन लाग्यो
4
हाँसो लाग्यो
1
रीस उठ्यो