‘नेशनल डे’ को अवसरमा सरकारी क्षेत्रमा दुई दिन बिदा
राष्ट्रिय दिवसको अवसारमा कतार सरकारले दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । बिदा आइतबार र सोमबार हुने र मंगलबारदेखि कार्यालय खुला रहने अमिरी दिवानले घोषणा गरेको छ ।
निजी क्षेत्रमा भने बिदा डिसेम्बर १८ को दिन हुने र काम लगाउनु पर्ने अवस्थामा श्रम कानूनको धारा ७४ बमोजिम ओभरटाईम दिनुपर्ने मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
3
मनपर्यो
0
खुसी लाग्यो
30
दुःख लाग्यो
1
रुन मन लाग्यो
0
हाँसो लाग्यो
30
रीस उठ्यो