"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बकर ईदमा शपिङ मलहरु को खुल्ने समय

आज मंगलवार बकर ईदको पहिलो दिन, छुट्टीको पनी पहिलो दिन, बल्ल बल्ल आएको छुट्टीमा हामी प्राय घुम्न निस्किन्छौ, निस्किदा  कतारमा धेरै जाने भनेको ठाउँ शपिङ मल नै हो तर ईदमा भने शपिङ मलको खुल्ने समय बदलिएको हुन्छ । तेसैले तपाईं यी शपिङ मल जाँदा खुल्ने समय हेरेर मात्र जानु होला ।

लुलु

लुलु मार्केटको सबै शाखा इदको पहिलो दिन दिउँसो २ बजे बाट खुला रहनेछ I लुलु सेन्टर ( अल रयान रोड ) भने बेलुका ५ बजे बाट खुल्नेछ बाँकी दिनहरुमा मार्केट साबिककै समय अनुसार खुला रहनेछ I

सफारी

सफारीको सबै शाखा इदको पहिलो दिन दिउँसो २ बजे बाट खुला रहनेछ I

भिल्लाजियो मल

भिल्लाजियो मल बकर ईदभरी बिहान ९ बजे देखी राती १ बजे सम्म खुल्ला रहने छ ।

मल अफ कतार

मल अफ कतार बकर इद भरी मंगलवार बिहान १० बजे देखी राती १२ बजे सम्म खुल्नेछ ।

सिटी सेन्टर 

सिटी सेन्टर दोहा भने बिहान १० बजे देखी राती १२ बजे सम्म खुल्नेछ ।

ल्यान्डमार्क

ल्यान्डमार्क मल बिहान ९ बजे देखी राती १२ बजे सम्म खुल्नेछ।

रोयल प्लाजा

रोयल प्लाजा ईदको पहिलो दिन भने साँझ ४ बजे देखी सुचारु हुनेछ  भने अरु दिन बिहान ९ बजे देखी राती १० बजे सम्म खुल्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button