भोलि देखि हय्या कार्डको सबै सुविधा हट्ने
कतार रेलले हय्या कार्डको सुविधा हटाउने भएको छ ।
विश्वकपको समयमा कार्ड बाट पाइने निशुल्क सार्वजनिक सवारीको यात्रा डिसेम्बर २३ बाट हट्ने भएको छ । भोलिबाट मेट्राे र ट्राम चढ्न ट्राभल कार्ड आवश्यक पर्नेछ ।
प्रतियोगिताको अवधिभर दोहा मेट्राेले दैनिक ६ लाख र लुसेल ट्रामले २७ हजार यात्रु ओसारेको कतार रेलले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
24
मनपर्यो
16
खुसी लाग्यो
33
दुःख लाग्यो
3
रुन मन लाग्यो
3
हाँसो लाग्यो
5
रीस उठ्यो